राजनीति

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ —   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच