राजनीति

इजरायल युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले लेखे प्रधानमन्त्रीलाई पत्र

काठमाडौं, असोज २२ गते । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले