राजनीति

प्रतिनिधिसभा नवनिर्वाचित सांसद रवि र स्वर्णिमले लिनुभयो शपथ

काठमाडौं, वैशाख १५ । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने, स्वर्णिम वाग्ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेसमक्ष पद