राजनीति

उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन

काठमाडा, चैत २२ गते । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो