राजनीति

एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल

काठमाडौँ, चैत १७ गते । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गर्नुभएको छ । पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी