राजनीति

साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, चैत १५ गते । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू