राजनीति

सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर

काठमाडौं, माघ १३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा–भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गर्नुभएको छ । कपिलवस्तु कांग्रेसले