राजनीति

एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल

काठमाडौं, माघ १९ गते । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी हुनुभएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी हुनुभएको हो । एमाले