काठमाडौं, माघ १८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने बताउनुभयो । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय