राजनीति

गृहमन्त्री लामिछानेले बुझाए राजीनामा

काठमाडौं, माघ १३ गते । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको छ । उहाँका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले