राजनीति

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा

काठमाडौं, माघ १३ गते । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था