राजनीति

दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं—  नेपाली कांग्रेसले दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई चेतावनी दिएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कांग्रेसले