राजनीति

डा.बाबुराम भट्टराईले छाडे नेसपाको अध्यक्ष

काठमाडौं— डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष छाडेका छन्। पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्षबाटा राजीनामा दिएको घोषणा गरे। बैठकमा अध्यक्ष भट्टराईले ‘जेन–जी विद्रोह र