राजनीति

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि [तस्बिरहरू]

काठमाडौं— जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो। मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय