राजनीति

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

काठमाडौं—   प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेका