काठमाडौं — काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आन्दोलनरत जेन जी युवाहरूलाई घर फर्कन आग्रह गरेका छन्। मङ्गलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले सो अपिल गरेका हुन्। उनले लेखेका छन्, Please