राजनीति

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर भएको अर्थमन्त्रीको दाबी

काठमाडौं —  अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभामा बोल्दै