काठमाडौं —सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। महरलाई प्रहरीको साइबर ब्यूरोले हाजिरी जमानीमा छाडेको हो। प्रहरीले उनीविरुद्ध