राजनीति

भूमि विधेयकविरुद्ध जसपा सडकमा आउने, देशभर एकहप्ते प्रदर्शनको घोषणा

काठमाडौं — जनता समाजवादी पार्टी, नेपालले सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयक ‘राष्ट्रहितविपरीत’ भएको भन्दै देशव्यापी रूपमा एकहप्ते विरोध प्रदर्शनको घोषणा गरेको छ। पार्टीले उक्त विधेयकले भू-माफिया र जग्गा दलाललाई