काठमाडौं — माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जनतामा निराशा बढ्नुमा पुराना दलको कार्यशैली जिम्मेवार रहेको बताएका छन्। पुराना दलले कार्यशैलीमा परिवर्तन गरे निराशा घट्ने उनको भनाइ छ ।