राजनीति

राज्यव्यवस्था सभापति निर्वाचन ११ गते, कांग्रेसबाट चार आकांक्षी

काठमाडौं — प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा भदौ ११ गते निर्वाचन हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले भदौ ११ गते निर्वाचन हुनेगरी सोमबार सूचना