उखु किसानले थाले काठमाडाैंमा आन्दोलन [तस्बिरहरू]

काठमाडौं —  सरकारले निर्धारण गरेको अनुदान रकम नपाएपछि तराई–मधेशका उखु किसान फेरी काठमाडौं केन्द्रित आन्दोलननमा उत्रेका छन्।

बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेसँगै उखु किसानहरू विरोधमा उत्रिएका हुन्।  उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरु प्रदर्शनका लागि काठमाडौं आएका हुन्।

आइतबार काठमाडौंको गौशालाबाट उखु किसन नारा–जुलुससहित माइतीघर मण्डलातर्फ लागेका छन्। सरकारले आफुहरुलाई तोकेको प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग उनीहरुको छ।

Photo-(39)-1756026273.JPG

Photo-(10)-1756026241.JPG

Photo-(37)-1756026271.JPG

Photo-(28)-1756026263.JPG

Photo-(16)-1756026243.JPG

Photo-(30)-1756026263.JPG

Photo-(24)-1756026256.JPG

Photo-(38)-1756026272.JPG

Photo-(31)-1756026270.JPG

Photo-(32)-1756026270.JPG

Photo-(22)-1756026256.JPG

Photo-(12)-1756026243.JPG

Photo-(2)-1756026239.JPG

Photo-(9)-1756026240.JPG

Photo-(5)-1756026239.JPG