राजनीति

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुख बोलाए

काठमाडौं — कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन्। कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार