काठमाडौं — बागमती प्रदेश सरकारको मुख्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशसंसदीय दलको नेता बानियाँ प्रदेशसभामा कांग्रेस र एमालेका गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि