समाचार

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ढोरपाटन, माघ १७ गते । जिल्लाको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नपुग्दा स्वास्थ्य उपचारमा समस्या भोग्दै आएका थिए ।