स्वास्थ्य / शिक्षा

हामीले हाम्रो देश आफै बनाउन लाग्नु पर्छ, लागेपछि नेपाल बन्छ : प्रधानमन्त्री

कास्की — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै