काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आइतबार बसेको समितिको बैठकमा समितिका सभाति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा