स्वास्थ्य / शिक्षा

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सुरु हुने

काठमाडौं, फागुन २१ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा