स्वास्थ्य / शिक्षा

जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

तनहु, चैत २१ गते । जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित