अर्थ

शेयर बजारमा हरियाली : ४९ अंकले बढ्यो नेप्से

काठमाडाैं —   नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा गरेसँगै शेयर बजारमा हरियाली छाएकाे छ । केन्द्रीय बैंकले मंगलबार साँझ मौद्रिक नीतिको समिक्षा गरेको थियो