कर्णाली

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

मुगु, साउन २८ गते । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक