गण्डकी

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

पोखरा, चैत १० गते । फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ