मधेश प्रदेश

आज तराई मधेसमा होली

काठमाडौं, फागुन २३ गते । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ । पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न