मधेश प्रदेश

पैसा र शक्तिको भरमा क्षेत्राधिकार मिचेको नगरप्रमुख महतोलाई आरोप

सिरहा, माघ १८ गते । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ । नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै