मधेश प्रदेश

मधेशका खेतबारीमा जंगली जनावरको आतंक, बदेल लखेट्न खेतमै सुत्छन् किसान

१२ माघ, धनुषा। धनुषाको बटेश्वर गाउँपालिका–१ का शिवकुमार महतोले माघ १ गते मकर संक्रान्ति मनाउन तिल, चिउरा, मुरही लगायतका खानेकुरा तयार पारे । आफू खान र आफन्तमा कोसेली बाँड्न तयार