मधेश प्रदेश

घटनामा संलग्नलाई तत्काल कारबाही हुनुपर्छ : मेयर श्रेष्ठ

सिरहा, चैत १५ गते । गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ । गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने