राजनीति

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजीसहित संसद् अवरुद्ध

काठमाडौं, साउन २४ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक