राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री लिनुभयो शपथ

विराटनगर, साउन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो