राजनीति

काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : महामन्त्री शर्मा

इलाम,माघ १७ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ । आत्मदाह गरेका प्रेम आचार्यको परिवारसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली