सुदूरपश्चिम

बैतडीका पालिकाको बजेट चार अर्ब

सुदूरपश्चिम, असार ११ गते । बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहको सार्वजनिक