अर्थ

सरकारी कर्मचारी र उच्च पदस्थ अधिकारीहरुलाई दिइँदै आएको इन्धन सुविधामा भारी कटौती

काठमाडौँ – सरकारी कर्मचारी तथा उच्च पदस्थ अधिकारीहरुलाई दिइँदै आएको इन्धन सुविधा अब निकै घटाइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकट र आर्थिक मितव्ययिता कायम राख्ने उद्देश्यले