अर्थ

राष्ट्र बैंकको तथ्याङ्क भन्छ– वैशाखमा महंगी घट्यो

काठमाडौँ —  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कले गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको दखाएको छ। राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति अनुसार