अर्थ

ग्वार्को ‘फ्लाईओभर’को अनुगमनमा यातायातमन्त्री, असार १ बाट सञ्चालनमा ल्याउने

काठमाडौँ —  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन्। आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन्। सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको