काठामडौं — नेपालको कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको सरोकारवालाहरुले गुनासो गरेका छन्। नेपाल कृषि अनूसन्धान परिषद् (नार्क)को ३४औं स्थापना दिवसको पूर्वसन्ध्या पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो