काठमाडौं — अखिल नेपाल सेक्युरिटी मजदुर संघ काठमाडौं जिल्ला समितिले सुरक्षा क्षेत्रमा क्रियाशील व्यवसायीलाई विद्यमान ऐन, नियम कार्यान्वयन गर्न आग्रह गर्दै नगरिए संघर्षको सामना गर्न चेतावनी दिएको छ । सोमबार