अर्थ

सपथलगत्तै जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ

काठमाडौं—  ऊर्जामन्त्री कुलमान घिसिङले सपथ ग्रहणपछि जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका छन्। मन्त्री घिसिङले पदभार ग्रहण गर्नुअघि घाइते भेट्न टिचिङ अस्पताल पुगेका हुन्। घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी