काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला