अर्थ

असोज ३१ को उच्च मूल्यपछि सुन लगातार घट्दै, सुन ७ सयले घट्दा चाँदी ४५ रुपैयाँले बढ्यो

काठमाडौं – बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय