अर्थ

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

भैरहवा, — भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार