मुख्य समाचार

ललितपुर महानगरमा ‘वातावरण भ्यान’ सञ्चालन, सरसफाइ र वातावरण संरक्षणमा कडा निगरानी

ललितपुर – ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए । महानगरपालिकाका अनुसार वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने